विश्वयुद्धको संकेत !
काठमाडौं, १७ साउन । विश्वमा विभिन्न मुलुकका बीच पछिल्लो समय देखिएको विवादका कारण कतै तेस्रो विश्वयुद्ध हुने त होइन भन्ने चिन्ता बढ्न थालेको छ । पछिल्लो समय भारत र चीन, अमेरिका र उत्तर कोरिया, कतार र अन्य अरब मुलुकबीच तनावको स्थिति छ । यीमध्ये भारत र चीन तथा अमेरिका र उत्तर कोरियाबीचको तनावलाई बढी गम्भीरतापूर्वक […]
२०७४ श्रावण १७ गते, मंगलवार