गुडिरहेको बसमा गोली प्रहार , २३ जनाको हत्या
काठमाडौं, १२ जेठ । इजिप्टमा गुडिरहेको बसमा अज्ञात बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी कम्तीमा २३ जनाको हत्या गरेको छ । मध्य इजिप्टको मिन्या राज्यमा क्रिश्चियन धर्मावलम्बीहरु चढेको बसमा बन्दुकधारीले गोली प्रहार गरेको जनाइएको छ । उक्त आक्रमणमा अरु २५ जना घाइते भएका छन् । क्रिश्चियन धर्मावलम्बीहरु नजिकैको चर्चमा जानेक्रममा रहेको पनि बताइएको छ । घटनाको […]
२०७४ जेष्ठ १२ गते, शुक्रबार