बिश्व

आधा दर्जनभन्दा बढी मुलुकले कतारसँगको कूटनीतिक सम्बन्ध तोडे

काठमाडौं, २३ जेठ । इजिप्ट र साउदी अरबले कतारको बिमानलाई आफनो हवाई मार्ग प्रयोग गर्नमा प्रतिबन्ध लगाएका छन् । क्षेत्रीय स्थिरतालाई खलल पुर्‍याएको आरोपमा सोमबार कतारसँगको सम्बन्ध तोड्ने सात मुलुक मध्येका इजिप्ट र साउदी अरवले कतारको विमानलाई आफ्नो हवाई मार्ग प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । यस्तै, साउदी अरब, युएई, इजिप्ट र बहराइनले कतारलाई हवाई, जमीन […]

२०७४ जेष्ठ २३ गते, मंगलवार

लन्डन आक्रमणमा संलग्न रहेको भन्दै १२ जना पक्राउ

काठमाडौ, २२ जेठ । एकपछि अर्को गर्दै आतंकवादी निशानामा पर्दै आएको बेलायतको लण्डनमा शनिबार राति गराइएको आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सात जना महिला छन् । लण्डन ब्रिज र त्यस नजिकैको बजारमा गरिएको आक्रमणमा सात जना मारिएका थिए भने ४८ जना घाइते भएका छन् । घाइतेमध्ये […]

२०७४ जेष्ठ २२ गते, सोमबार

लन्डनमा आतंकवादी हमला

काठमाडौं, २१ जेठ । बेलायतको लन्डनस्थित चर्चित लन्डन ब्रिजमा आतंककारी आक्रमण भएको छ । भ्यानमा आएका तीन जना हतियारधारीले लन्डनब्रिजमा पैदलयात्रुलाई ठक्कर दिँदै अन्धाधुन्ध छुरा प्रहार गरेको अधिकारीहरुले जनाएका छन् । घटनामा ५÷६ जनाको मृत्यु भएको जनाइएको छ । यद्यपि मृतकको संख्याबारे यकिन विवरण सार्वजनिक भइसकेको छैन । प्रहरी स्रोतले प्रारम्भमा एकजनाको मृत्यु भएको पुष्टि […]

२०७४ जेष्ठ २१ गते, आईतवार

समलिंगी नेता प्रधानमन्त्री बन्ने

काठमाडौं, २० जेठ । समलिंगी नेता लियो भाराड्कार आयरल्यान्डका प्रधानमन्त्री बन्ने भएका छन् । ३८ वर्षका भाराड्कार रिपब्लिक अफ आयरल्याण्डको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो पार्टी फाइन गेलको नेता चुनिएसँग नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो । सन् १९९० को दशकसम्म समलैंगिकता र सम्बन्ध विच्छेद गैरकानुनी रहेको देशको उनी पहिलो समलिंगी प्रधानमन्त्री बन्न लागेका हुन् । […]

२०७४ जेष्ठ २० गते, शनिबार

जलवायुसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने अमेरिकाको चेतावनी

काठमाडौं, १९ जेठ । जलवायुसम्बन्धी पेरिस सम्झौतामा आनाकानी गर्दै आएको अमेरिकाले यस सम्झौताबाट बाहिरिने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौता अमेरिकी हित विपरीत रहेको भन्दै बाहिरिने धम्की दिएका हुन् । आफू अमेरिकी नागरिकको रोजगारी र अमेरिकाको औद्योगिक हितको पक्षमा रहेको भन्दै ट्रम्पले यसबाट बाहिरिने स्पष्ट पारेका हुन् । राष्ट्रपति ट्रम्पले चुनावी […]

२०७४ जेष्ठ १९ गते, शुक्रबार

काबुलमा शक्तिशाली विस्फोट, ८० को मृत्यु, ३५० बढी घाइते

काठमाडौं, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलस्थित कूटनीतिक क्षेत्रमा मंगलबार गराइएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ८० जनाको मृत्यु भएको छ । मारिनेमा अधिकांश सर्वसाधारण छन् । विस्फोटमा परी ३५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । जर्मनीको दूतावास रहेको जानबाक स्क्वायरनजिक सवारी–साधनमा बम राखी […]

२०७४ जेष्ठ १७ गते, बुधबार

राष्ट्र संघद्वारा यमन पूर्ण पतनको अवस्थामा पुगेको निष्कर्ष

काठमाडौं, १७ जेठ । संयुक्त राष्ट्र संघले लामो समयदेखि भइरहेको द्वन्द्वका कारण यमन सामाजिक, आर्थिक तथा संस्थागत रुपले पूर्ण पतनको अवस्थामा पुगेका निष्कर्ष निकालेको छ । राष्ट्र संघले यमनलाई पतनको अवस्थाबाट मुक्त गर्न तत्काल सहयोग र प्रभावकारी कामको खाँचो रहेकोसमेत जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायता संयोजक स्टिफन ओ ब्रिएनले राष्ट्रसंघ सुरक्षा परिषद्सँग कुरा […]

२०७४ जेष्ठ १७ गते, बुधबार

चिडियाघरको बाघले ज्यान लियो

काठमाडौं, १६ जेठ । बेलायतको चिडियाघरमा कार्यरत एक महिला बाघको शिकार भएकी छन् । बेलायतको केम्ब्रिजशायरमा रहेको चिडियाघरको बारभित्र रहेको बाघले बार तोडेर बाहिर आई महिला कर्मचारीमाथि आक्रमण गर्दा उनको मृत्यु भएको हो । घटना लगत्तै चिडियाघर घुम्न पुगेका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ लगिएको र मुस्किलले त्यो बाघलाई नियन्त्रणमा लिइएको बेलायती अधिकारीहरुले जनाएका छन् । घटनापछि […]

२०७४ जेष्ठ १६ गते, मंगलवार

‘युरोपले अब अमेरिका र बेलायतसँग पूर्ण रुपमा भर पर्नु पर्दैन् ‘

काठमाडौं, १५ जेठ । जर्मन चान्सलर एन्जेला मर्केलले युरोपले अब अमेरिका र बेलायतसँग पूर्ण रुपमा भर पर्ने अवस्था नरहेको बताएका छन् । विश्वका धनी राष्ट्रको समूह जि-सेभेनको सम्मेलनपछि जर्मन चान्सलर मर्केलले अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित र बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय गरेपछि अब इयुले अमेरिका र बेलायतमाथि भर गर्ने अवस्था नरहेको बताएका हुन् । […]

२०७४ जेष्ठ १५ गते, सोमबार

जलवायु परिवर्तनको मुद्दामा सहमति बनेन

काठमाडौं, १४ जेठ । इटलीमा जारी सात धनी राष्ट्र सम्मिलित जी सेभेनको बैठकमा जलवायु परिवर्तनका सम्बन्धमा सहमति नबनेपछि अन्यौल सिर्जना भएको छ । जी सेभेनमा सामेल भएका ६ राष्ट्र जलवायु परिवर्तनसम्बन्धि पेरिसमा भएको सन्धि लागू गर्न सहमत भएपनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सहमति नजनाएकाले अन्यौल भएको हो । आगामी साता मात्रै यसबारे ठोस निर्णय गर्न […]

२०७४ जेष्ठ १४ गते, आईतवार