ऐतिहासिक अल-नूरी मस्जिद ध्वस्त
काठमाडौं, ८ असार । अतिवादी संगठन इस्लामिक स्टेट (आइएस)ले इराकको मोसुलस्थित ऐतिहासिक अल–नूरी मस्जिद ध्वस्त बनाइदिएको छ । इराकी सेनाले ऐतिहासिक मस्जिद आइएसले ध्वस्त बनाइदिएको दाबी गरेको हो । यो त्यही मस्जिद हो जहाँ सन् २०१४ मा आइएसका नेता अबू बक्र अल–बगदादीले शरण लिएका थिए । तर आइएसले यो मस्जिद एक अमेरिकी लडाकू विमानबाट गरिएको […]
२०७४ असार ८ गते, बिहीबार