ट्रम्पको नीतिको सर्बत्र बिरोध
काठमाडौं, १८ माघ । अमेरिकी न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासीसम्बन्धि आदेशको प्रतिरक्षा नगर्ने निर्णय गरेको छ । निमित्त महान्यायाधिवक्ता सल्ली याटेसले राष्ट्रपतिले जारी गरेको आदेश कानूनसम्मत नरहेको भन्दै उक्त आदेशका पक्षमा कानून विभागले प्रतिरक्षा गर्न नसक्ने प्रष्ट गरेका हुन् । निवर्तमान राष्ट्रपति बराक ओबामाद्वारा नियुक्त याटेसले मातहतका कर्मचारीका नाममा निकालेको विज्ञप्तिमा आफूहरु ट्रम्पको तर्कसँग […]
२०७३ माघ १८ गते, मंगलवार