टर्कीस सेनालाई जिउँदै जलाएको भिडियो सार्वजनिक
काठमाडौं, ८ पुस । इस्लामिक अतिवादी समूह आईएसले टर्कीका सेनालाई जिउँदै जलाएको भनिएको भिडियो अनलाइनमार्फत सार्वजनिक गरेको छ ।सिरियामा भएको कारवाहीका क्रममा गत नोभेम्बरमा पक्राउ परेका ती दुई टर्किस सेनालाई जिउँदै जलाएको आईएसले दाबी गरेको छ । मुस्लिमहरुलाई टर्कीले मारेको बदलामा टर्किस सेनाको हत्या गरिएको आईएसले जनाएको छ । तर भिडियोको स्वतन्त्र पुष्टि नभएको अन्तर्राष्ट्रिय […]
२०७३ पुष ८ गते, शुक्रबार