अमेरिकाको डढेलो प्रभावित क्षेत्रमा कर्फ्यु

काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्र डढेलोको चपेटामा परेकै बेला लुटपाट मच्चिएको छ । डढेलोका कारण घरहरु खाली गरिएपछि लुटेराहरुको समुह प्रवेश गरी व्यापक लुटपाट मच्चाएकाले डढेलो प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।स्थानीय समय अनुसार बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको हो । डढेलो बस्तीसम्म प्रवेश गरेपछि […]
२०८१ पुष २९ गते, सोमबार