अमेरिकाद्वारा यमनमा आक्रमण: एक सय २३ जनाको मृत्यु
काठमाडौँ । अमेरिकाले मार्चको मध्यबाट गरेको आक्रमणका यमनमा एक सय २३ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।युक्रेनी स्वास्थ्य मन्त्रालयले अन्य दुई सय ४७ जना घाइते भएको बताएको छ। घाइते भएका मध्य धेरै जसो महिला तथा बाल बालिका छन्।यमनको स्वास्थ्य मन्त्रालयले सैन्य संरचना ध्वस्त भएको, सेना मारिएको तथा नागरिकमाथि समेत निसाना बनाइएको आरोप लगाएको […]
२०८२ बैशाख २ गते, मंगलवार