अमेरिकाद्वारा आप्रवासीलाई थुन्न कारागार विस्तार !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीका लागि क्युबाको ग्वान्टानामो खाडीमा ३० हजार व्यक्ति अट्ने कारागार बनाउने बताएका छन । राष्ट्रपति ट्रम्पले यो सुविधाले कागजातविहीन आप्रवासीहरूलाई राख्ने सरकारको क्षमतालाई दोब्बर बनाउने र यसले अमेरिकालाई “आप्रवासी अपराधको संकट हटाउन एक कदम अगाडि’’ लैजाने बताएका छन । यो कदम कार्यकारी आदेशको रूपमा आउने र रक्षा मन्त्रालय […]
२०८१ माघ १७ गते, बिहीबार