पुटिन युक्रेनसँग बार्ता गर्न सहमत
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग वार्ता गर्न सहमत भएका छन् । राष्ट्रपति पुटिनले अब शान्ति बार्ताका लागि कुनै ढिलाइ नगरी आगामी मे १५ बाट बार्ता सुरू गर्नु पर्ने जनाएको छन् ।‘हामी द्वन्द्वको मूल कारणहरू हटाउन र दिगो, बलियो शान्तितर्फ अघि बढ्नको लागि गम्भीर वार्ता खोज्छौं,’ उनले शनिबार राती क्रेमलिनबाट टेलिभिजनमा दुर्लभ सम्बोधनमार्फत भने।बेलायतका […]
२०८२ बैशाख २८ गते, आईतवार