बिश्व

इजरायलका ‘नयाँ शर्त’ अमान्य : हमास

काठमाडौँ । हमासले युद्धविराम सम्झौताका लागि इजरायलले राखेका ‘नयाँ शर्तहरू’ आफुहरूलाई अमान्य भएको भन्दै हमासको प्रतिनिधिमण्डल वार्ताबाट पछि हटेको छ । जुलाई–२ मा अमेरिकाद्वारा प्रस्तावित र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदबाट अनुमोदित प्रस्तावमा मात्र वार्ता गर्न सकिने भन्दै हमासको वार्ताका लागि इजिप्टको कायरोमा रहेको प्रतिनिधिमण्डल त्यहाँबाट बाहिरिएको सिएनएनले जनाएको छ ।वार्ताका लागि मध्यस्थकर्तासँग भेट गरेपछि हमास […]

२०८१ भाद्र १० गते, सोमबार

अस्ट्रेलियामा ‘राइट टु डिसकनेक्ट’ कानुन कार्यान्वयन

काठमाडौँ । अस्ट्रेलियामा ‘राइट टु डिसकनेक्ट’ नियम कार्यान्वयनमा आएको छ। नयाँ कानुन अनुसार अब कर्मचारीहरू कार्यालय समयपछि रोजगारदातासँग ‘कम्युनिकेसन’ गर्न बाध्य हुने छैनन्। यसरी कुराकानी नगर्दा रोजगादाताले कुनै कारबाही गर्न पाउने छैनन्। यससँगै कार्यालय समय सकिएपछि रोजगारदाताबाट आउने फोन वा मेसेज उठाउनुपर्ने बाध्यताबाट कर्मचारीलाई राहत मिल्ने भएको छ। यस्तै कानुन केही युरोप र ल्याटिन अमेरिकी […]

२०८१ भाद्र १० गते, सोमबार

टेलिग्रामका प्रमुख पावेल दुरोभ पक्राउ

काठमाडौँ । म्यासेजिङ एप टेलिग्रामका प्रमुख पावेल दुरोभलाई फ्रान्स प्रहरीले गिरफ्तार गरेको छ । रुस, युक्रेनलगायतका देशमा चर्चित टेलिग्राम म्यासेजिङ एपका प्रमुख दुरोभ टेलिग्राममा अपराधिक गतिविधि भएको उजुरीको आरोपमा गिरफ्तार भएका हुन् । ३९ वर्षीय दुरोभले स्थापना गरेको टेलिग्राम अहिले रुस युक्रेन युद्धको सूचना प्रवाहमा सबैभन्दा अगाडि छ भने यी दुवै देशका सेनाले कारबाहीबारेका जानकारी […]

२०८१ भाद्र ९ गते, आईतवार

युक्रेनद्वारा रूसको ३० भन्दा बढी बस्तीमा आक्रमण

काठमाडौँ । युक्रेनको सशस्त्र सेनाले पछिल्लो २४ घण्टामा रूसको सीमा क्षेत्र बेलगोरोडका ३० भन्दा बढी बस्तीमा आक्रमण गरेको बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बताए । आक्रमण उक्त क्षेत्रका नौ जिल्लाहरूमा लक्षित गरिएको र पाँच जना घाइते भएका ग्लाडकोभले सामाजिक सञ्जाल टेलिग्राममा गरेको पोस्टमा उल्लेख छ ।रूसले गत हप्ता बेलगोरोड क्षेत्रमा सङ्घीय स्तरको आपतकालको घोषणा गरेको थियो […]

२०८१ भाद्र ९ गते, आईतवार

जर्मनीमा चक्कु आक्रमण: ३ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

काठमाडौँ । गए राति पश्चिमी जर्मनीको जोलिङ्गेन सहरमा एक व्यक्तिले केही व्यक्तिमाथि चक्कु प्रहार गरेका छन्। यस हमलामा तीन जनाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। बीबीसीका अनुसार सहरको मध्यभागमा रहेको फ्राउनहफ बजारमा एक उत्सवका क्रममा आक्रमण भएको हो। आक्रमणकारी अझै फरार रहेको बताइएको छ। प्रहरीले सहरभर खोजी गरिरहेको […]

२०८१ भाद्र ८ गते, शनिबार

ट्रम्पको भाषण मञ्चमा बुलेटप्रुफ सिसा

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना भएको हत्या प्रयासपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन । नर्थ क्योरोलिनामा गएराति चुनावी -यालीमा सहभागी भएका ट्रम्पले बुलेटप्रुफ सिसाले छेकिएको मञ्चबाट भाषण गरेका थिए ।कार्यक्रममा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको चर्को आलोचना गरे । उनले अफगानिस्तानबाट अमेरिकी सेना […]

२०८१ भाद्र ६ गते, बिहीबार

इजरायलद्वारा गाजामा आक्रमण, ५२ जनाको मृत्यु

काठमाडौँ । इजरायलले गाजाका विभिन्न स्थानमा आक्रमण गर्दा थप ५२ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले एक विद्यालयमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको जनाएका छन्। गाजापट्टीमा युद्धकाबीच हजारौं विस्थापित नागरिकले विद्यालयमा शरण लिइरहेका छन्। पछिल्लो समय इजरायलले विद्यालयमै निशाना बनाइरहेको छ।यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजा युद्धविरामका लागि ९ औँ पटक मध्यपूर्वको भ्रमण […]

२०८१ भाद्र ५ गते, बुधबार

राष्ट्रपति बाइडेनविरुद्ध महाभियोग !

काठमाडौँ । राष्ट्रपति जो बाइडेनबिरुद्ध महाभियोगका लागि औपचारिक मुद्दा दर्ता भएको छ । अमेरिकी संसदमा रिपब्लिकनहरूले राष्ट्रपति बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका हुन्। रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका छन्। रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उनका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग […]

२०८१ भाद्र ४ गते, मंगलवार

रुसमा ७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । रुसको पूर्वी तटीय क्षेत्रमा आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण सो क्षेत्रमा रहेको शिवेलुच नामक ज्वालामुखी विस्फोट भएको थियो । रुसी समाचार एजेन्सी टासको रिपोर्टका अनुसार ज्वालामुखी विस्फोटपछि उठेको धुवाँको मुस्लो तटीय क्षेत्रबाट ८ किलोमिटर उचाइसम्म देखिएको थियो । यो ज्वालामुखी रुसी तटीय सहर पेट्रोपाभलोभस्क कमचात्स्कीबाट ४५० किलोमिटर टाढा […]

२०८१ भाद्र २ गते, आईतवार

बाइडेनलाईभन्दा कमला ह्यारिसलाई हराउन सहज : ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनलाई हराउनुभन्दा डेमोक्र्याट उम्मेदवरा कमला ह्यारिसलाई हराउन सहज हुने दोहोर्याएका छन्।​ केहप् सर्वेक्षणहरुले नभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रयाट ह्यारिस अगाडी रहेको देखाएपनि रिपब्लिकन उम्मेदवार ट्रम्पले भने ह्यारिसलाई हराउन रास्ट्रपति जो बाइडनलाई हराउनु भन्दा सहज हुने बताएका हुन्।अमेरिकी राष्ट्रपति चुनावमा महत्वपूर्ण बन्दै […]

२०८१ भाद्र २ गते, आईतवार