ट्रम्पलाई सर्वोच्च अदालतको अंकुश
काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतले आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिमा अंकुश लगाएको छ। शुक्रबार सर्वोच्च अदालतले पर्याप्त कानुनी प्रक्रिया पूरा नगरी युद्धकालमा प्रयोग हुने एलियन एनिमी एक्ट उपयोग गरेर आप्रवासीलाई निर्वासनमा पठाउने ट्रम्प प्रशासनको कदममा रोक लगाएको हो।ट्रम्पले प्रशासनले सन् १७९८ को कानुन ब्युँताएर ठूलो संख्यामा भेनेजुयली आप्रवासीहरूलाई एल साल्भाडोरको जेल पठाइरहेको थियो। […]
२०८२ जेष्ठ ४ गते, शनिबार