बिश्व

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योल रिहा

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल हिरासतबाट रिहा भएका छन् । महाभियोग लगाइएका राष्ट्रपति योललाई अदालतले प्रक्रियागत आधारमा पक्राउ गर्न आदेश दिएपछि शनिबार हिरासतबाट रिहा गरिएको हो । गत डिसेम्बर ३ मा नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको आरोपमा पक्राउ परेका निलम्बित राष्ट्रपति मुस्कुराउँदै बिशेष हिरासतबाट बाहिर निस्किएका थिए ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार […]

२०८१ फाल्गुन २५ गते, आईतवार

रुसी हवाई हमलावाट युक्रेनमा २५ जनाको मृत्यु

काठमाडौं । रुसले युक्रेनको विभिन्न क्षेत्रमा गरेको हवाई र बम हमलामा २५ जनाको मृत्यु भएको छ । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको आक्रमणमा ११ जना र खार्किभ, ओडेसा तथा डोब्रोपिल्या शहरमा भएको आक्रमणमा १४ जना गरी २५ जनाको मृत्यु भएको हो ।घटनामा ६ बालबालिका सहित ४० जना घाइते भएका छन् । आक्रमणका कारण ओडेसा र खार्किभ […]

२०८१ फाल्गुन २५ गते, आईतवार

ट्रम्पद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सामाजिक सञ्जालमार्फत रुसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । उनले रुस र युक्रेनलाई तत्काल वार्तामा बस्न पनि आह्वान गरे।युद्धविरामको सहमति नहुञ्जेल प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको उनले बताएका छन् ।उनले लेखेका छन् -‘ रुसले अहिले लडाइँको मैदानमा युक्रेनलाई नराम्ररी प्रहार गरिरहेको तथ्यका आधारमा युद्धविराम र अन्तिम शान्ति […]

२०८१ फाल्गुन २४ गते, शनिबार

अमेरिका र युक्रेनबिच पुन : वार्ता हुँदै

काठमाडौँ । अमेरिका र युक्रेनबिच अर्को हप्ता साउदी अरबियामा वार्ता हुने भएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साउदी अरबयिामा वार्ता हुने पुष्टी गर्दै उक्त बैठक अर्थपूर्ण हुने आशा व्यक्त गरेका छन् । दुई देशबिचको प्रतिनिधिमण्डलस्तरमा हुने उक्त वार्तामा डोनाल्ड ट्रम्प वा जेलेन्स्की भने सरिक हुनेछैनन् । यद्यपी सो समयमा जेलेन्स्की साउदी अरबियामै रहनेछन् । […]

२०८१ फाल्गुन २३ गते, शुक्रबार

ट्रम्पद्वारा हमासलाई अन्तिम चेतावनी !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा बन्धकहरूलाई रिहा गर्न हमासलाई अन्तिम चेतावनी दिएका छन् । उनले आफुले इजरायललाई आवश्यक पर्ने सबै कुरा पठाउने यदि आफुले भने जस्तो नगरेमा हमासको एक सदस्य पनि सुरक्षित नहुने चेतावनी समेत दिएका छन् ।व्हाइट हाउसले हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै […]

२०८१ फाल्गुन २२ गते, बिहीबार

अमेरिकाले युक्रेनलाई गुप्तचर जानकारी नदिने !

काठमाडौँ । अमेरिकाले युक्रेनलाई गुप्तचर जानकारी नदिने उद्घोष गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले अमेरिकाले युक्रेनलाई गुप्तचर जानकारी दिन बन्द गरेको पुष्टि गरेका छन् । गुप्तचर जानकारी आदानप्रदानमा रोक लगाइएको बारेमा सोध्दा, वाल्ट्जले पत्रकारहरूलाई भने, ‘हामी एक कदम पछि हटेका छौं ।ट्रम्प प्रशासनले युक्रेनसँगको सम्बन्धका सबै पक्षहरूमा विचार गरिरहेको छ ।’ यसैबीच, […]

२०८१ फाल्गुन २२ गते, बिहीबार

ट्रम्पद्वारा युक्रेनको सहयोग रोक्का

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको सहयोग रोक्ने निर्णय गरेका छन्। उनले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग विवाद भएपछि अहिलेसम्म गर्दै आएको सहयोगमा रोकमा लगाएका ्हुन्।किभले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहयोग रोक्ने निर्णय भएको सोमबार ब्लुमबर्ग र फक्स न्युजको समाचारमा उल्लेख गरेका छन् ।अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा जेलेन्स्कीले युद्ध चाहेको कुरा उल्लेख […]

२०८१ फाल्गुन २० गते, मंगलवार

जेलेन्स्की अमेरिकासँग खनिज सम्झौता गर्न तयार

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकासँग दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गर्न आफु तयार रहेको बताएका छन । बीबीसीसँगको कुराकानीमा क्रममा जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको प्रतिक्रिया दिएक हुन् ।अमेरिका भ्रमणका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको चर्को बहसपछि बेलायत पुग्नुभएका जेलेन्स्कीले युक्रेनलाई अमेरिकाको सहयोग र साथ सँधै चाहिने भन्दै युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न […]

२०८१ फाल्गुन १९ गते, सोमबार

जेलेन्स्कीलाई स्टेइमरको साथ : २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान

काठमाडौँ । बेलायती प्रधानमन्त्री केइर स्टेइमर र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको भेटलाई अर्थपूर्ण बनाएका छन्। स्टेइमर र जेलेन्स्कीबीच डाउनिङ स्ट्रिटमा भएको भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने विषयमा हस्ताक्षर […]

२०८१ फाल्गुन १८ गते, आईतवार

हमास र इजरायलबीच दोश्रो चरणको वार्ता अन्यौलमा

काठमाडौँ । हमास र इजरायलबीच दोश्रो चरणको वार्ता अन्यौलमा परेका छ । पहिलो चरणको युद्धविरामको समयसीमा सकिँदा पनि इजिप्टको मध्यस्थतामा कायरोमा शुरु भएको बैठकमा इजिप्ट, इजरायल, कतार, अमेरिकालगायत हमासका अधिकारीहरु सहभागी भएपनि सहमति जुटन् सकेको छैन । वार्तामा सहभागीहरुबीच सहमति नजुटेपछि इजरायली वार्ता टोली इजरायल फर्केका छन् ।पहिलो चरणको युद्धविरामअन्तर्गत हमासले जिउँदो र मृतक बन्दी […]

२०८१ फाल्गुन १८ गते, आईतवार