दक्षिण कोरियाली राष्ट्रपति योललाई यात्रा प्रतिबन्ध !

काठमाडौँ । दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाएको जनाएको हो ।संसदीय सुनुवाइमा एक सांसदले गत मङ्गलबार सैनिक शासन घोषणा गरेर विद्रोहको नेतृत्व गरेको आरोप लागेका युनलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो भनी […]
२०८१ मंसिर २४ गते, सोमबार