ट्रम्प र जेलेन्सकीबीच फोनवार्ता
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्सकीबीच फोनवार्ता भएको छ । दुई नेताबिच रुस–युक्रेन युद्ध रोक्न संभावित युद्धविरामको प्रस्तावमाथि छलफल भएको बुझिएको छ । एक दिन अघिमात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका ट्रम्पले लगत्तै युक्रेनी समकक्षीसँग पनि फोनवार्ता गरेर युद्ध रोक्ने पहलकदमी लिएका हुन् ।स्थायी तथा दिगो शान्तिका लागि युद्धविराममाथि […]
२०८१ चैत्र ७ गते, बिहीबार