बिश्व

अमेरिकाले युक्रेनलाई गुप्तचर जानकारी नदिने !

काठमाडौँ । अमेरिकाले युक्रेनलाई गुप्तचर जानकारी नदिने उद्घोष गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले अमेरिकाले युक्रेनलाई गुप्तचर जानकारी दिन बन्द गरेको पुष्टि गरेका छन् । गुप्तचर जानकारी आदानप्रदानमा रोक लगाइएको बारेमा सोध्दा, वाल्ट्जले पत्रकारहरूलाई भने, ‘हामी एक कदम पछि हटेका छौं ।ट्रम्प प्रशासनले युक्रेनसँगको सम्बन्धका सबै पक्षहरूमा विचार गरिरहेको छ ।’ यसैबीच, […]

२०८१ फाल्गुन २२ गते, बिहीबार

ट्रम्पद्वारा युक्रेनको सहयोग रोक्का

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको सहयोग रोक्ने निर्णय गरेका छन्। उनले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग विवाद भएपछि अहिलेसम्म गर्दै आएको सहयोगमा रोकमा लगाएका ्हुन्।किभले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहयोग रोक्ने निर्णय भएको सोमबार ब्लुमबर्ग र फक्स न्युजको समाचारमा उल्लेख गरेका छन् ।अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा जेलेन्स्कीले युद्ध चाहेको कुरा उल्लेख […]

२०८१ फाल्गुन २० गते, मंगलवार

जेलेन्स्की अमेरिकासँग खनिज सम्झौता गर्न तयार

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकासँग दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गर्न आफु तयार रहेको बताएका छन । बीबीसीसँगको कुराकानीमा क्रममा जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको प्रतिक्रिया दिएक हुन् ।अमेरिका भ्रमणका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको चर्को बहसपछि बेलायत पुग्नुभएका जेलेन्स्कीले युक्रेनलाई अमेरिकाको सहयोग र साथ सँधै चाहिने भन्दै युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न […]

२०८१ फाल्गुन १९ गते, सोमबार

जेलेन्स्कीलाई स्टेइमरको साथ : २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान

काठमाडौँ । बेलायती प्रधानमन्त्री केइर स्टेइमर र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको भेटलाई अर्थपूर्ण बनाएका छन्। स्टेइमर र जेलेन्स्कीबीच डाउनिङ स्ट्रिटमा भएको भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने विषयमा हस्ताक्षर […]

२०८१ फाल्गुन १८ गते, आईतवार

हमास र इजरायलबीच दोश्रो चरणको वार्ता अन्यौलमा

काठमाडौँ । हमास र इजरायलबीच दोश्रो चरणको वार्ता अन्यौलमा परेका छ । पहिलो चरणको युद्धविरामको समयसीमा सकिँदा पनि इजिप्टको मध्यस्थतामा कायरोमा शुरु भएको बैठकमा इजिप्ट, इजरायल, कतार, अमेरिकालगायत हमासका अधिकारीहरु सहभागी भएपनि सहमति जुटन् सकेको छैन । वार्तामा सहभागीहरुबीच सहमति नजुटेपछि इजरायली वार्ता टोली इजरायल फर्केका छन् ।पहिलो चरणको युद्धविरामअन्तर्गत हमासले जिउँदो र मृतक बन्दी […]

२०८१ फाल्गुन १८ गते, आईतवार

ट्रम्पद्वारा चीनलाई थप १० प्रतिशत कर लगाउने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन् । उनले ‘अस्वीकार्य’ लागूपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोमाथि समेत आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने बताएका छन् । ट्रम्पले अवैध आप्रवासन र घातक फेन्टानिललाई लिएर यस महिना क्यानाडा र मेक्सिकोको आयातमा २५ प्रतिशत कर […]

२०८१ फाल्गुन १७ गते, शनिबार

ट्रम्प र जेलेन्स्कीबीच विवाद , खनिज सम्झौता असफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्तामा विवाद भएको छ । अमेरिका र युक्रेनबीच हुने भनिएको खजिन सम्झौताका लागी ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा ट्रम्प र जेलेन्स्कीबीच भनाभन हुँदा खजिन सम्झौता असफल भएको हो ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भेटवार्तामा राष्ट्रपति ट्रम्प […]

२०८१ फाल्गुन १७ गते, शनिबार

रुस र युक्रेनबिच छिट्टै शान्ति सम्झौता हुने !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध रोक्न छिट्टै शान्ति सम्झौता हुने बतएका छन । अमेरिका भ्रमणमा रहेका बेलायती प्रधानमनत्री किर स्टार्मरसँग ह्वाइटहाउसमा भेटवार्ता गर्दै ट्रम्पले युक्रेन युद्धविरामबारे छिट्टै सहमति हुने र त्यो एकदमै नयाँ हुने प्रतिक्रिया दिएका हुन ।यसैगरी, ट्रम्पले बेलायतसँग व्यापार सम्झौताको तयारी भइरहेको र यो व्यापार सम्झौतामा आयात कर वा अतिरिक्त […]

२०८१ फाल्गुन १६ गते, शुक्रबार

ट्रम्पद्वारा कर्मचारीको क्रेडिट कार्ड फ्रिज गर्ने उद्घोष

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो क्याबिनेट बैठकले ३० दिनका लागि सम्पूर्ण संघीय कर्मचारीको क्रेडिट कार्ड फ्रिज गर्ने निर्णय गरेको छ। ट्रम्पले कर्मचारीलाई कडाइ गर्ने तथा अन्यथा अवकाश दिने नीतिमा अघि बढी सकेका छन्। यसका लागि उनले एजेन्सी मार्फत पत्राचारसमेत गरिसकेका छन्। यो निर्णयले अमेरिकाका सम्पूर्ण कर्मचारी तनावमा छन्। यसको असर के के हुन्छ […]

२०८१ फाल्गुन १५ गते, बिहीबार

क्यानडाद्वारा रुसका तेल ट्यांकर र जहाजमा प्रतिबन्ध

काठमाडौं । क्यानडाले रुसका तेल ट्यांकर र जहाजमा नयाँ प्रतिबन्ध लगाएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसका तेल ट्यांकर र जहाजमा प्रतिबन्ध घोषणा गरेका हुन् । ट्रुडोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘रुसले तेलबाट कमाएको पैसाले युक्रेनमा आफ्नो युद्धलाई आर्थिक सहयोग गरिरहेको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धबाट बच्न रुसले अवैध रूपमा जहाजहरूमार्फत विश्वभर आफ्नो तेल ढुवानी […]

२०८१ फाल्गुन १४ गते, बुधबार