अमेरिकामा लाखौ बच्चाहरु भोकभाकै
काठमाडौं, ११ फागुन ।विश्वका धनी देशमध्येको एक अमेरिकामा खान नपाएर बालबालिका भोकै सुत्छन् भन्दा भट्ट पत्यार नलाग्न सक्छ । तर, अमेरिकामा दैनिक एक करोड ६० लाख बालबालिका भोकै सुत्न बाध्य भएको तथ्यांक हालसालै सार्वजनिक भएको छ ।रिबीका कारण विद्यालयबाट वञ्चित र खान नपाउने बालबालिकाको संख्याले अमेरिकामा ‘रेकर्ड’ बनाएको तथ्य बाहिर आएको छ । अमेरिकामा खाद्यान्नमा […]
२०७० फाल्गुन १२ गते, सोमबार