आशारामको नार्को टेस्टको माग
जोधपुर, २७ भाद्र – बलात्कार पीडित किशोरीका अभिभावकले सन्त आशारामको नार्को टेस्ट गरिनुपर्ने माग गरेका छन् । आशारामले लगातार घुमाउरो बयान दिने र झूटो बोल्दै आएकाले पीडित पक्षले पहिले पनि केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) लाई यस अपराधको अनुसन्धानको जिम्मा दिनुपर्ने माग गरेको हो ।यो मुद्दाको सीबीआई जाँच र फास्ट ट्रयाक कोर्टमा सुनुवाई हुनुपर्ने माग गर्दै […]
२०७० भाद्र २७ गते, बिहीबार