बिश्व

पाकिस्तानमा बम बिष्फोट , तीनको मृत्यु

पञ्जाब ,२२ साउन- पाकिस्तानको पञ्जाब प्रान्तमा हिजो साँझ एक रेलमा बम बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालक तथा एक महिला रहेका छन् । घटनामा अन्य ३५ जना घाईते भएका छन् । घाईतेहरुको पञ्जाब अस्पतालमा उपचार भैरहेको छ । अधिकारीहरुका अनुसार शालीमार एक्सप्रेसको रेलमा एक डिब्बाको शौचालयमा बम राखिएको थियो […]

२०७० श्रावण २२ गते, मंगलवार

चीनमा ६ .६ रेक्टर स्केलको भुकम्प

साउन ७ – चीनको गान्सु प्रान्तमा शक्तिशाली भुकम्पमा परी कम्तीमा २२ जनाको ज्यान गएको छ । झण्डै ३ सय जना घाइते भएका छन् ।स्थानीय समय अनुसार बिहान पौने ८ बजे ६ दशमलब ६ रेक्टर स्केलको भुकम्प गएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । भुकम्पका कारण मिन्सियान र झान्सियानमा धेरै क्षति भएको स्थानीय अधिकारीहरुले बताएका छन् […]

२०७० श्रावण ७ गते, सोमबार

न्युजिल्याण्डमा ६.९ रेक्टर स्केलको भूकम्प

वेलिङ्गटन , ६ साउन । न्युजिल्याण्डको दक्षिणी द्वीपको उत्तरी टतीय क्षेत्रमा आतइबार शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्प ६.९ रेक्टर स्केल मापन गरिएको पनि समाचारमा जनाइएको छ । उक्त जानकारी अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले दिएको छ । भूकम्प स्थानीय समयअनुसार आइतबार अपरान्ह् ५ बजे गएको जनाइको छ ।उक्त भूकम्पको केन्द्रबिन्दु आसपासकै इलाकामा ३१ […]

२०७० श्रावण ६ गते, आईतवार

नेल्सन मण्डेलाको जीवनकथा

दक्षिण अप्रिकाका पूवराष्ट्रपति नेल्शन मण्डेलाको हालै ९५ औँ जन्मदिन तथा अन्तर्रााट्रय नेल्शन मण्डेला दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रम सम्पन्न भएको छ । नेल्शन मण्डेलाको जन्मदिनलाई नेल्शन मण्डेला अन्तर्रर्ााट्रय दिवसका रूपमा पनि मनाउने गरिएको छ । प्रिटोरियाको अस्पतालमा उपचार गराइरहेका मण्डेलाको जन्मदिनको अवसरमा उनको सम्मानमा दक्षिण अप्रिmका र विश्वका धेरै ठाउँमा विशेष कार्यक्रम आयोजना गरिएको छ […]

२०७० श्रावण ५ गते, शनिबार

सैनिक कारबाहीमा बत्तीस तालिवानको मृत्यु

काबुल,४ साउन । अफगानिस्तानमा तालिवानविरुद्ध अफगान सैनिक, प्रहरी र नेटोसँग आवद्ध सैनिकले जारी राखेको कारबाहीका क्रममा ३२ तालिवान लडाकूको मृत्यु भएको छ ।संयुक्त सेनाले हिजोदेखि सुरु गरेको कारबाहीमा परी शुक्रबार बिहानसम्म कम्तीमा पनि ३२ जना तालिवान सशस्त्र लडाकूको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।गत २४ घण्टाभित्र अफगानिस्तानको बाघलान, कुन्दुज, बाल्ख, लोगार, […]

२०७० श्रावण ४ गते, शुक्रबार

मण्डेलाको स्वास्थ्यमा सुधार हुँदै

जोहानेस्बर्ग, श्रावण ३ – दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एवम् विश्व प्रसिद्ध प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको समाचारमा जनाइएको छ ।दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले बिहीबार सो जानकारी दिएका हुन् । उनले नेता मण्डेलाको स्वास्थ्यमा निकै ढिलोगरी सुधार भइरहेको जानकारी दिए ।बिहीबार नेता मण्डेलाको ९५ औँ जन्मदिन हो । उनको जन्मदिनको शुभ […]

२०७० श्रावण ३ गते, बिहीबार

जमात–ए–इस्लामका नेतालाई मृत्युदण्ड

साउन २ – बंगलादेशको युद्ध अपराध अदालतले जमात ए ईस्लामी पार्टीका नेतालाई सजायँ दिने क्रम जारी राखेको छ ।यसै क्रममा अदालतले बुधबार सन् १९७१ को स्वतन्त्रता संग्रामका बेला युद्ध अपराध गरेको अभियोगमा जमात–ए–इस्लाम पार्टीका अलि अशान मोहम्मद मुजाहिदलाई मृत्युदण्डको फैसला सुनाएको छ ।सामुहिक हत्या र यातना दिएकोलगायत सातओटा अभियोग लागेकोमा ५ वटामा अदालतले मोजाहिदलाई दोषि […]

२०७० श्रावण २ गते, बुधबार

म्यानमारका सबै राजनीतिक बन्दी रिहा हुने

साउन १ – म्यानमारका राष्ट्रपति थेन सेनले यो वर्षको अन्त्यसम्म सबै राजनीतिक बन्दीलाई रिहा गरिने बताएका छन् ।पहिलो औपचारिक भ्रमणका क्रममा बेलायत पुगेका राष्ट्रपति थेन सेनले त्यहाँका प्रधानमन्त्री डेभिड क्यामरुन संगको भेटपछि यो वर्षको अन्त्यसम्म म्यानमारमा आस्थाका बन्दी नरहने बताएका हुन् ।उनले विशेष समितिले हरेक राजनीतिक बन्दीको मुद्धाको समीक्षा गरिरहेको पनि बताए । राष्ट्रपति थेन […]

२०७० श्रावण १ गते, मंगलवार

हावा मात्र खाएर बाँच्ने मानिस

कोलोम्बो । चर्चित च्यानल नेसनल जियोग्राफीले एक जना यस्ता मानिस फेला पारेको छ जो तपाईहामीजस्तै दैनिक काम गर्छन्, घुम्छन् तर भोजन भने गर्दैनन् ।उनको भोज हावा र प्रकाश मात्रै हो । तपाईलाई विश्वास नलाग्न पनि सक्छ तर यो वास्ताविक हो । यी श्रीलंकाकाली युवा नाम किरबी डे लनेरोले हो । नेसनल जियोग्राफीले जनाएअनुसार पछिल्ला पाँच […]

२०७० असार ३० गते, आईतवार

स्वकीय सचिवमा आकर्षक महिला नराख्न उर्दी

इन्डोनेसिया, ३० असार । इन्डोनेसियाको गोरोन्टालो राज्यका गभर्नरले स्वकीय सचिवमा महिला कर्मचारी नराख्न उक्त राज्यका सम्पूर्ण कर्मचारीका नाममा उर्दी जारी गरेको समाचार छ ।उनले शनिबार सो उर्दी जारी गर्दैभनेका छन् – यदि कुनै अधिकारीले महिलालाई स्वकीय सचिव राखेका छन्भने पनि छिट्टै ती महिलाका स्थानमा पुरुषलाई स्वकीय सचिव राख्नुहुन यो आदेश गर्दछु ।हालैका दिनमा कतिपय सकारी […]

२०७० असार ३० गते, आईतवार