इजिप्टमा आन्दोलन चर्कियो
१७ असार – इजिप्टमा राष्ट्रपति मोहम्मद मुर्सीको राजीनामा नआएसम्म विपक्षीले विरोध प्रदर्शन जारी राख्ने भएका छन् ।राजधानी कायरो लगायत तहरिर स्वायर र राष्ट्रपति कार्यालय अगाडि ठूलो संख्यामा प्रदर्शनकारीहरु भेला भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।उनीहरुले राष्ट्रपति मुर्सीको राजीनामाको माग गर्दै नारा लगाइरहेका छन् । राष्ट्रपति विरुद्ध सुरु भएको प्रदर्शनका क्रममा ५ जनाको ज्यान गइसकेको […]
२०७० असार १७ गते, सोमबार