यस्तो रहेछ मण्डेलाको घर

दक्षिण अफ्रिकाको जोहानसबर्ग सोएटो टाउनसिपको पश्चिमी ओरलान्डोको विलाकाजी स्ट्रीटको यो घर नम्बर ८११५ हो । यो कुनै आम घर भने होइन । यो त्यही घर हो जहाँ दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला सन् १९४६ देखि १९९० सम्म ४४ वर्ष रहे ।अब यसलाई ‘मण्डेला हाउस’ नामबाट म्युजियमको रुप दिइएको छ ।नेल्सन मण्डेला यतिबेला गम्भीर विरामी […]
२०७० असार २५ गते, मंगलवार