इरानको राष्ट्रपतिमा हसन रोहानी
काठमाडौ, २ असार । इरानमा भएको राष्ट्रपतिय निर्वाचनमा सुधारवादी पक्षका उम्मेद्वार हसन रोहानी विजयी भएका छन् ।उनले ५० प्रतिशत मत ल्याएर विजयी भएको त्यहाँको सरकारले जनाएको छ । ३ करोड ६७ लाख ४ हजार १ सय ५६ गणना भएको मतमा उनले १ करोड ८६ लाख १३ हजार ३ सय २९ मत प्राप्त गरेका थिए ।पहिलो […]
२०७० असार २ गते, आईतवार