सिरियाका राष्ट्रपति दोषी ठहर
मंसिर १८ – संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त नभी पिल्लेले सिरियामा संगठित रुपमा भएको युद्धअपराध उच्च स्तरमा भएको प्रमाण फेला परेको बताएका छन् ।सिरियामा चलिरहेको संघर्ष सम्बन्धि छानबीनले युद्धअपराध भएको पुष्टि गरेको र यसमा राष्ट्रपति समेत दोषी रहेको पाइएको पिल्लेको दावी छ । राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको कार्यालयले असदलाई सार्वजनिक रुपमा दोषी देखाएको यो पहिलो पल्ट हो […]
२०७० मंसिर १८ गते, मंगलवार