मण्डेलाको स्वास्थ्यस्थिति गम्भीर
असार १० – दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ । उपचारमा संलग्न डाक्टरहरुले राष्ट्रिपति ज्याकोब जुमासंग वितेको २४ घण्टामा मण्डेलाको अवस्था झन् बिग्रिएको बताएका हुन् ।राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा मण्डेलाको उपचारमा डाक्टरहरुले संभव भएसम्मको प्रयास गरेको उल्लेख गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि दुई हप्ताअघि प्रिटोरियामा रहेको अस्पतालमा […]
२०७० असार १० गते, सोमबार