अमेरिकाले इरानमाथि सञ्चार उपकरण बिक्रीको प्रतिबन्ध हटायो
जेठ १७ – अमेरिकाले इरानी नागरिकमाथि सञ्चार उपकरणको बिक्रीमा लगाएको प्रतिबन्ध हटाएको छ ।कडा सरकारी नियन्त्रणबाट इरानी नागरिकलाई मुक्त गर्न मद्दत गर्ने उद्देश्यले प्रतिबन्ध हटाउँदै इन्टरनेट सेवा र सामाजिक सञ्जाल पहुँच खुला गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।प्रतिबन्ध हटेपछि अमेरिकी कम्पनीहरुलाई कम्प्यूटर, ट्याब्लेट, मोबाइल फोन, सफ्टवेयर, स्याटेलाईट रिसिभर र अरु व्यक्तिगत प्रयोगमा आउने सञ्चार उपकरण […]
२०७० जेष्ठ १७ गते, शुक्रबार