आडवाणीले पार्टी छोडे
नयाँ दिल्ली, जेष्ठ २७ – भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीले पार्टीको महत्वपूर्ण पदहरुबाट राजीनामा दिएका छन् । उनले राष्ट्रिय कार्यकारिणी, संसदीय बोर्ड र निर्वाचन समितिबाट राजनीनामा दिएका हुन् । ८५ वर्षीय आडवाणीको राजीनामाले पार्टी भित्र ठूलो हलचल ल्याएको छ । पार्टीको अध्यक्ष जो भएपनि उनी सबैभन्दा ठूला नेताको रुपमा मानिदैं आएका छन् ।पार्टीले […]
२०७० जेष्ठ २७ गते, सोमबार