केजरीवालले मुख्यमन्त्रीको शपथ लिए
काठमाडौं, १३पौष । भारतको राजधानी दिल्लीमा छोटो समय मै लोकप्रिय बनेको आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले मुख्यमन्त्रीको शपथ लिएका छन् । सामाजिक अभियन्ता अन्ना हजारेको भ्रष्टाचार विरोधी अभियानमा सक्रियता जनाउँदै केजरीवालले दुई वर्षअघि मात्र पार्टी खोलेका थिए । केजरीवाल दिल्लीको सातौं मुख्यमन्त्री बनेका छन् । सार्वजनिक मेट्रो सेवाबाट उनी शपथ लिन रामलीला मैदान पुगेका […]
२०७० पुष १३ गते, शनिबार