अस्ट्रेलियामा युरोपेली युवाको ओइरो
लन्डन ,१२ मंसिर – असन्तुष्ट युरोपेली युवाका लागि अस्ट्रेलिया आकर्षक गन्तव्य बनेको छ । रोजगार नपाएका वा गुमाएका असन्तुष्ट युरोपेली युवाहरू आर्थिक समस्याबाट मुक्ति पाउन घर छाडेर अस्ट्रेलिया पलायन हुन आतुर देखिन्छन् । आयरल्यान्डबाट अस्ट्रेलिया जाने युवाहरूको संख्या सन् १९८० यताकै सबैभन्दा बढी छ । विश्व आर्थिक मन्दीका बाबजुद अस्ट्रेलियाको अर्थतन्त्र फस्टाएको खानी उद्योगका कारण […]
२०७० मंसिर १२ गते, बुधबार