मान्छेमा पनि बर्डफ्लु
बेइजिङ– एक सात वर्षीया बालिकामा ‘एचसेभेनएननाइन बर्ड फ्लु’ फेला परेपछि यस नगरमा मानवबाट मानवमा सर्ने यस रोगको यी बालिका पहिलो शिकार भएको देखिएको अधिकारीहरूले बताएका छन् । यसरी चीनको राजधानीमा यो रोग फैलन थालेको देखिएको छ । यी बालिकाका आमाबाबु कुखुराका व्यापारी हुन् र उनी हाल अस्पतालमा स्थिर अवस्थामा रहेको बेइजिङ स्वास्थ्य विभागले जानकारी दिएको […]
२०७० बैशाख १ गते, आईतवार