बिश्व

विद्यालयमा गोली प्रहार: १७ जनाको मृत्यु , २४ घाइते

काठमाडौं । रुसको एक विद्यालयमा गोली प्रहार हुँदा १७ जनाको मृत्यु भएको छ । साेही घटनामा २४ जना घाइते भएका हुन् । जहेभ्सकी शहरको एक विद्यालयको कक्षा काेठामा प्रवेश गरी पढिरहेका विद्यार्थीहरुमाथि गोली प्रहार गरेका एक ब्यक्तिले अन्तिममा आफैंलाई समेत गोली हानी आत्महत्या गरेका छन् । मृत्यु हुनेमा ११ बालबालिका, दुई शिक्षक र दुई विद्यालयका […]

२०७९ आश्विन ११ गते, मंगलवार

हिजाबविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु !

काठमाडाैं । इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ। ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान हुमन राइट्स (आइएचआर)ले उक्त जानकारी दिएको हो। आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन्। प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ । तर इरानी अधिकारीहरुले भने प्रदर्शनमा ४१ […]

२०७९ आश्विन ११ गते, मंगलवार

रुसी पत्रकार बसेको होटेलमा मिसाइल हमला !

काठमाडाैं । क्रेनको खेरसन सहरको एक होटलमा युक्रेनी सेनाको मिसाइल आक्रमणमा पूर्वसांसद सहित दुई जनाको मृत्यु भएको क्रेमलिन समर्थक अधिकारीहरुले बताएका छन् । आक्रमणमा रुस समर्थक पूर्व युक्रेनी सांसद ओलेक्सी झुराभको मारिएका रुस समर्थित अधिकारी किरिल स्ट्रेमोसोभले एक विज्ञप्तिमा बताएका छन् । युक्रेनी सशस्त्र सेनाले आइतवार प्ले होटलमा मिसाइल प्रहार गरेको थियो । आक्रमणबारे किभले […]

२०७९ आश्विन १० गते, सोमबार

युक्रेनको भूभाग रूसमा गाभ्ने प्रक्रिया सुरु

काठमाडौं । रुसको तर्फबाट औपचारिक रूपमा युक्रेनको ४ भाग डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिझियामा जनमत संग्रह सुरू भएको छ । अर्थात्, यहाँ बसोबास गर्ने मानिसहरूले रूसमा सामेल हुने कि नहुने भन्ने निर्णय गर्नेछन्। भोटिङ ५ दिन अर्थात २७ सेप्टेम्बरसम्म चल्नेछ । यी ४ क्षेत्र युक्रेनको कूल भूभागको २० प्रतिशत छन् । पुटिनले रुस नियन्त्रित पूर्वी […]

२०७९ आश्विन ८ गते, शनिबार

भारी वर्षाका कारण १७९ जनाको मृत्यु

काठमाडाैं । नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले शुक्रबार जनाएको छ । माटोले बनाइएका घरहरू वर्षाका कारण भत्किदा धेरै नागरिकको मृत्यु भएको हो ।यसैबीच मानवीय कार्य तथा विपद् व्यवस्थापन मन्त्रालयले गत साता जिन्डरस्थित अंगौल जुलुका जनतालाई १८५ बोरा चामल, १८५ बोरा कोदो र १६६ […]

२०७९ आश्विन ८ गते, शनिबार

आप्रवासी चढेको डुङ्गा डुब्दा चौँतीस जनाको मृत्यु

काठमाडाैं । लेबनानबाट आप्रवासीहरु ल्याई आएको एक डुङ्गा सिरियाली क्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका कम्तीमा पनि ३४ जना आप्रवासीको ज्यान गएको छ । ज्यान जानेमा आप्रबासीहरु नै परेका सिरियाली अधिकारीहरुले जानकारी दिएका छन् । लेबनानबाट आएको सो डुङ्गा बिहीबार सिरियाली क्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसमा परेर अरु केही हराइरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ […]

२०७९ आश्विन ७ गते, शुक्रबार

युक्रेन युद्ध छल्न हजारौं रुसी नागरिक देश छाड्न आतुर

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि थप जनशक्ति भर्ति गर्ने घोषणा गरेपछि युद्धमा जाने उमेर समूहका पुरुषहरु देश छाड्नका लागि सीमा क्षेत्रतिर लाइन लागेका छन् । जर्जियाको सीमा क्षेत्रमा देश छाड्न चाहनेहरुको लामो लाइन लागेको दावी पश्चिमा मिडियाले गरेका हुन् । पुटिनले केही दिन अघि ३ लाख नयाँ भर्ति गर्ने कार्यक्रम ल्याउनुभएको […]

२०७९ आश्विन ७ गते, शुक्रबार

अमेरिकामा आर्थिक मन्दीको चेतावनी !

काठमाडौं । अमेरिकाको फेडरल रिजर्भ बैंकले पुनः ब्याजदर बढाएको छ । यसै वर्ष लगातार तेस्रो पटक ब्याजदर बढाइएको हो । सन् १९८० पछिको सबैभन्दा कठोर निर्णय भन्दै केन्द्रीय बैंकले निरन्तर ओरालो लागेको अर्थतन्त्रलाई जोगाएर देशलाई मन्दीमा जानबाट रोक्ने प्रयास गरिएको बताएको छ । तेस्रो पटक बढाइएको ब्याजदरपछि सापटी दर ३ देखि ३ दशमलव २५ प्रतिशत […]

२०७९ आश्विन ६ गते, बिहीबार

‘हरेक चार सेकेन्डमा एक जनाको भोकमरीले मृत्यु’

काठमाडौँ । संसारमा हरेक चार सेकेन्डमा एक जना मानिस भोकमरीले मृत्यु हुने चेतावनी दिइएको छ । २०० भन्दा बढी गैरसरकारी संस्थाहरूले यस्तो चेतावनी दिएका हुन् । विश्वव्यापी भोकमरीको संकट अन्त्य गर्न निणर्ायक अन्तर्राष्ट्रिय पहल गर्न पनि ती संस्थाहरुले आग्रह गरेका छन् । ‘७५ देशका संस्थाहरूले एक खुल्ला पत्रमा हस्ताक्षर गरेका छन् जसमा भोकमरीको स्तर बढ्दै […]

२०७९ आश्विन ५ गते, बुधबार

रुस र चीन सुरक्षा सम्बन्ध थप मजबुद बनाउन सहमत

काठमाडौं । रुस र चीन सुरक्षा सम्बन्धलाई थप मजबुद बनाउन सहमत भएका छन् । रुसको राष्ट्रिय सुरक्षा परिषदका सचिव निकोलाई पात्रुसेभको बेइजिङ भ्रमणका क्रममा दुई देशबीच सुरक्षा सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने सहमति भएको हो । रणनीतिक साझेदारी गर्ने तथा आपसी सहयोगलाई अरु ब्यापक बनाउने सहमति भएको बताइएको छ ।रुसी र चिनियाँ चासो र हितलाई बेवास्ता […]

२०७९ आश्विन ४ गते, मंगलवार