अमेरिकाद्वारा ताइवानी सैनिकलाई गोप्य रुपमा तालिम !

काठमाडौं । अमेरिकाले ताइवनी सैनिकलाई गोप्य रुपमा तालिम दिईरहेको खुलासा भएको छ । चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएको चर्चा बढिरहेको बेला सो खुलासा भएको हो । अमेरिकी दैनिक वालस्ट्रीट जर्नलले विगत एक वर्षदेखि अमेरिकाले ताइवानी जल तथा थल सेनालाई गोप्य तालिम दिईरहेको खुलासा गरेको हो । ताइवानी सैनिकलाई तालिम दिन कम्तिमा दुई दर्जन […]
२०७८ आश्विन २२ गते, शुक्रबार