बिश्व

अमेरिकाद्वारा लिबियाबाट तत्काल सेना फिर्ता गर्न रुस र टर्कीसँग आग्रह

काठमाडौं । संयुक्त राज्य अमेरिकाले लिबियाबाट तत्काल सेना फिर्ता लिन रुस र टर्कीसँग पुनः आग्रह गरेको छ । गत वर्षको अक्टोबरमा लिबियामा भएको शान्ति सम्झौतामा विदेशी सेना फिर्ता पठाउने सहमति भएको थियो । तर उक्त सम्झौताको समयसीमा पूरा भइसक्दा पनि ती राष्ट्रका सेना फिर्ता नबोलाइएपछि अमेरिकाले सम्झौताको पालना गर्न पुनः आग्रह गरेको हो । संयुक्त […]

२०७७ माघ १६ गते, शुक्रबार

बाइडेनद्वारा जलवायु परिवर्तनको मुद्दा सम्बोधन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको मुद्दा सम्बोधन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनले केही स्थानमा उर्जा उत्खननमा प्रतिबन्ध लगाउनेसहितका आदेश जारी गरेका हुन् । आदेश जारी गर्दै बाइडेनले जलवायु परिवर्तनका कारण सिर्जित संकट समाधानका लागि अमेरिकाले विश्वको नेतृत्व गर्नुपर्ने बताएका छन् ।कोरोना महामारीका लागि जस्तै जलवायु संकट समाधानका लागि पनि […]

२०७७ माघ १५ गते, बिहीबार

कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो !

काठमाडौं । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० करोड नाघेको छ । सो भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ । हालसम्म १० करोड नौ लाखभन्दा धेरै जना यो भाइरसबाट संक्रमित भएका छन् । यस्तै सात करोड २९ लाखभन्दा धेरै मानिस कोरोना संक्रमणबाट मुक्त भएका छन् । तर […]

२०७७ माघ १५ गते, बिहीबार

अमेरिकाद्वारा भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आग्रह

काठमाडौं । अमेरिकाले भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आग्रह गरेको छ । बाइडन प्रशासनले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई ती देशको भ्रमण नगर्न आग्रह गरेको हो । अमेरिकाले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ । अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा समेत नजान भनेको छ । […]

२०७७ माघ १४ गते, बुधबार

कोरोनाविरुद्धको खोप लगाएकालाई रेस्टुरेन्टमा विषेश छुट !

काठमाडौं । दुबईका रेष्टुरेन्टहरुमा कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई विषेश छुटको व्यवस्था गरिएको छ । रेस्टुरेन्ट सञ्चालकहरुले खोप लगाउने अभियान प्रभावकारी गराउन र खोप लगाउन प्रेरित गर्नका लागि छुटको व्यवस्था सुरु गरिएको जानकारी दिएका छन् । संयुक्त अरब इमिरेट्स (युएइ)का कुल एक करोड बासिन्दा मध्ये अहिले झण्डै २५ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको अधिकारीहरुले जनाएका छन् […]

२०७७ माघ १३ गते, मंगलवार

अमेरिकालाई रुसको चेतावनी

काठमाडौं । रुसले आफ्नो आन्तरिक मामिलामा अमेरिकाले अनावश्यक चासो देखाएको भन्दै आपत्ति जनाएको छ । विपक्षी नेता एलेक्सी नाभाल्नीका समर्थकले गरेको प्रदर्शनमा प्रहरीले गरेको कारवाहीलाई लिएर अमेरिकाले अनावश्यक चासो देखाएको रुसको आरोप छ । उसले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी समेत दिएको छ । अमेरिका र रुसबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ ।अमेरिकाले बारम्बार रुसमाथि […]

२०७७ माघ १२ गते, सोमबार

राष्ट्रपति पुटिनको विरोधमा प्रदर्शन : तीन हजार बढी पक्राउ

काठमाडौँ । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको पक्राउको विरोधमा सहभागी हजारौं समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । देशव्यापी रुपमा सामाजिक सञ्जालबाट गरिएको आह्वान पछि भएको प्रदर्शनमा सहभागी भएका तीन हजार भन्दा बढी पक्राउ परेका हुन् । राष्ट्रपति भ्लादिमिर पुटिनको विरोधमा भएको यो अहिलेसम्मकै ठूलो प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले प्रदर्शनअघि नै कयौं […]

२०७७ माघ ११ गते, आईतवार

युरोपमा कोरोनाविरुद्धको खोप अभाव

काठमाडौं । एस्ट्राजेनिका कम्पनीले कोरोना विरुद्धको खोप उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बताएको छ। युरोपका कयौँ भागमा फाइजररबायोएनटेकले वाचा गरे अनुरूपको आपूर्ति नगरेपछि कोभिडको खोप दिने काम सारिएको र रोकिएको बताइएको छ। अक्सफर्ड विश्वविद्यालयसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाले एक विज्ञप्ति जारी गर्दै पछिल्लो अवस्थाबारे जानकारी गराएको हो। यो […]

२०७७ माघ १० गते, शनिबार

बाइडेनद्वारा कोरोना नियन्त्रणका लागि १० योजना सार्वजनिक

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना नियन्त्रणसम्बन्धि आफ्नो योजनाको ड्राफ्टमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति बाइडेनले मास्कजस्ता अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आपतकालीन कानुनहरू ल्याइने घोषणा गरेका हुन । कोरोना नियन्त्रणका लागि विभिन्न दश योजना बनाएका बाइडेनले नियन्त्रणका लागि लामो समय लागे पनि जनताले एक भएर नियन्त्रणको लडाइ लड्नुपर्ने बताएका छन् ।पछिल्लो घोषणामा एक सय […]

२०७७ माघ ९ गते, शुक्रबार

बाइडनद्वारा ट्रम्पका नीति उल्ट्याउन कार्यकारी आदेश जारी

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनले ह्वाइट हाउसमा आफ्नो कार्यकाल शुरुगर्दै बहिर्गमित राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याएका धेरै नीतिहरु उल्ट्याउन कार्यकारी आदेश जारी गरेका छन । शपथ लगत्तै ‘हामीले सामना गरिरहेको संकटसँग जुध्ने क्रममा खेर फाल्ने समय छैन’ भन्दै ह्वाइट हाउस प्रवेश गर्नु भएका राष्ट्रपति बाइडनले कोरोनाभाइरस महामारीको संकट सम्बोधनमा संघीय कारबाही तीब्र पार्न आदेशहरू जारी […]

२०७७ माघ ८ गते, बिहीबार