अमेरिकामा अश्वेत युवाको हत्या : दुई शहरमा रात्रिकालीन कर्फ्यू

काठमाडौँ । युवा हत्याको विषयलाई लिएर तनाव बढेपछि अमेरिकाका दुई वटा सहरमा कर्फ्यू आदेश जारी गरिएको छ । प्रहरीको गोलीले एकजना अश्वेत युवाको मृत्यु भएपछि बढेको तनावका कारण अमेरिकाका मिनियापलिस र सेन्ट पलमा रातभर कर्फ्यू आदेश जारी गरिएको हो ।२० वर्षीय डन्टे राइटलाई ट्राफिक नियम उल्लघंन गरेको आरोपमा मिनसोटाको ब्रूक्लीन सेन्टरमा गोली हानिएको थियो । […]
२०७७ चैत्र ३१ गते, मंगलवार