बिश्व

‘गरिब देशहरुमा जनवरीबाटै कोरोनाविरुद्धको खोप पठाइने ‘

काठमाडौं । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले गरिब राष्ट्रहरूमा नयाँ वर्ष सन् २०२१ को शुरुदेखि नै कोरोना विरुद्धको खोप पठाउन थालिने जनाएको छ । डब्लुएचओ र त्यसका साझेदारहरूले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने बताएका हुन् । उनीहरूले सबैलाई पुग्नेगरी बनाउने तयारी भइरहेको जनाएका छन् ।डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अध्यारो सुरुङमा पनि थोरै उज्यालो हुन्छ भने […]

२०७७ पुष ४ गते, शनिबार

बोकोहरामद्वारा अपहरणमा परेका बालकमध्ये ३४४ जना मुक्त

काठमाडौं । उत्तरी नाइजेरियामा संघर्षरत बोकोहरामले एक साताअघि एक विद्यालयबाट अपहरण गरेका बालकहरु मुक्त भएका छन् । काट्सिना राज्यका प्रवक्ताले ३४४ जना बालकहरु अपहरणमुक्त भएको बताए । अझै केही विद्यार्थी अपहरणकारीको नियन्त्रणमै रहेको बताइएको छ । एक साताअधि नै बालकहरु अपहरण गरेपनि विद्रोहीले बिहीबार मात्र भिडियो सन्देश जारी गरेर उनीहरुको अवस्थाबारे जानकारी गराएको थियो । […]

२०७७ पुष ३ गते, शुक्रबार

डब्लुएचओले कोरोनाको उद्गम स्थल वुहानको अनुसन्धान गर्ने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारी सुरु भएको चीनको वुहानको अनुसन्धान गर्ने भएको छ । डब्लुएचओले गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोना महामारीको उद्गम स्थल वुहान सहरमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको टोली पठाएर अनुसन्धान गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तर चीनले डब्लुएचओलाई कोरोना महामारीबारे स्वतन्त्र रुपमा छानविन गर्नका लागि भने अझै […]

२०७७ पुष २ गते, बिहीबार

फ्रान्समा पुनः लकडाउन

काठमाडौं । कोरोना महामारी जारी रहेकाले फ्रान्समा दोस्रो पटक लकडाउन जारी गरीएको छ ।क्रिसमसमा संक्रमण दर अझै बढ्न सक्ने भन्दै पुन लकडाउन जारी गरीएको हो । महामारीको समयमा सुरक्षितरुपमा घरमै बसेर क्रिसमस मनाउन पनि प्रशासनले आग्रह गरेको छ ।लकडाउनसँगै होटल बार तथा रेष्टुरेन्टहरु बन्द गरिएको छ । फ्रान्समा एकै दिन ७ सय भन्दा बढीको कोरोनाका […]

२०७७ पुष १ गते, बुधबार

जो बाइडनद्वारा अमेरिकी राष्ट्रपतिमा जितको औपचारिकता पूरा

काठमाडौं । इलेक्टोरल कलेजको समर्थन पाएलगत्तै जो बाइडनले अमेरिकी राष्ट्रपतिमा जितका लागि आवश्यकपर्ने औपचारिकता पनि पूरा गरेका छन ।सोमबार देशभरका इलेक्टोरल कलेजका सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन् । योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्न अब बाइडेनलाई सबै ढोका खुलेको छ । जितले औपचारिकताको आधिकारिकता पाएसँगै नयाँ वर्षको २० जनवरीबाट विश्वकै शक्तिशाली […]

२०७७ मंसिर ३० गते, मंगलवार

कोरोना संक्रमणबाट प्रधानमन्त्री एमब्रोसीको मृत्यु !

काठमाडौ । कोरोना भाइरस संक्रमणका कारण अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्रीको मृत्यु भएको छ । चार हप्ता पहिले कोरोना भाइरसबाट संक्रमित भएका ५२ वर्षीय प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको आइतबार मृत्यु भएको हो । छिमेकी देश दक्षिण अफ्रिकामा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनलाई डिसेम्बर एकमा उपचारका लागि दक्षिण अफ्रिका लगिएको थियो । कोरोना संक्रमणपछि उनको […]

२०७७ मंसिर २९ गते, सोमबार

जर्मनीमा जनवरी १० सम्म लकडाउन

काठमाडौँ । जर्मनीले कोरोना भाइरस संक्रमण बढ्न थालेपछि जनवरी दशसम्म लकडाउन घोषणा गरेको छ । बुधबारदेखि अत्यावश्यक बाहेकका पसल तथा स्कुल कलेज बन्द गरिने जर्मन सरकारले जनाएको छ । लकडाउनको समयमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा हुनेछन् । क्रिसमसको ट्रि बेच्ने पसललाई भने खोल्न दिइने भएको छ । संक्रमण र मृत्युदर दुबै बढेकाले क्रिसमस र नयाँबर्षको […]

२०७७ मंसिर २९ गते, सोमबार

काेराेना संक्रमितकाे संख्या ७ कराेड नाघ्याे !

काठमाडाैं । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आज बिहानसम्म काेराेना संक्रमितकाे संख्या ७ कराेड ६ लाख ८१ हजार ५ सय ५० पुगेकाे छ भने काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या भने १५ लाख ८७ हजार ४ सय ६२ पुगेकाे छ । मृत्यु दर र सङ्क्रमित दर बढिरहेसँगै निकाे हुने दर पनि बढिरहेकाे छ । अहिलेसम्म कुल […]

२०७७ मंसिर २६ गते, शुक्रबार

बाइडेनका छोरा माथि कर छलीको आरोप

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोप लागेको छ । उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा चलिरहेको छ । हन्टर बाइडेनले भने आफु निर्दोष रहेको भन्दै आफूले यो विषयलाई निकै गम्भीरताका साथ लिइरहेको र कानुनी ढंगले सही निर्णय आउनेमा आफु विश्वस्त रहेको जनाउनु भएको छ ।सन् २०२० को चुनाव […]

२०७७ मंसिर २५ गते, बिहीबार

बाइडेनद्वारा सय दिनमा १० करोड खोप उपलब्ध गराउने उदघोष

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सय दिनमा कोरोना भाइरस विरुद्धको १० करोड खोप उपलब्ध गराउने उदघोष गरेका छन । बाइडेनले आफ्नो कार्यकालमा कोभिड–१९ नियन्त्रणका लागि काम गर्ने प्रतिबद्धता समेत जनाएका छन । कोभिड नियन्त्रणका लागि स्वास्थ्य टीम घोषणा गरिसकेको जनाउँदै राष्ट्रपति बाइडेनले सय दिनसम्म अमेरिकीहरुलाई मास्क लगाउन आग्रह गरेका छन । […]

२०७७ मंसिर २४ गते, बुधबार