अमेरिकामा कोरोनाको अर्को लहर फैलने चेतावनी
काठमाडाैं । अमेरिकाका प्रमुख संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोरोना भाइरस संक्रमणका घटनाहरूको अर्को लहर फैलने चेतावनी दिएका छन् । उनले लामो क्रिसमस र नयाँ वर्षको छुट्टिको समय थप चुनौती बन्न सक्ने बताएका हुन् । अहिले पनि थ्याङ्सगिभिङ पर्वपछि बढ्न थालेका संक्रमण ठूलो समस्या बनिरहेको उनको भनाइ छ । जनवरीको मध्यतिरको अवस्था अमेरिकाको […]
२०७७ मंसिर २३ गते, मंगलवार