बिश्व

सैन्य शासनको विरोध गर्दा , सात जनाको मृत्यु, १ सय ८१ घाइते

काठमाडौं, १६ असार । सैन्य शासनको विरोध गर्दै सुडानमा भएको प्रदर्शनका क्रममा सात जना प्रदर्शनकारीको मृत्यु भएको छ । राजधानी खार्तुममा सैन्य शासनको विरोध गर्दै भएको प्रदर्शनमा सात प्रदर्शनकारीको मृत्यु भएको हो । प्रदर्शनमा १ सय ८१ जना घाइते भएका छन् । राष्ट्रपति भवन बाहिर भेला भएका प्रदर्शनकारीलाई तितरबितर गर्ने क्रममा सेनाले कयौं सेल अश्रुग्यास […]

२०७६ असार १६ गते, सोमबार

जापानमाथि आक्रमण भए हामी ज्यान लगाएर लड्नेछौँ, हामीमाथि भए उनीहरु टिभीमा हेर्नेछन्:ट्रम्प

काठमाडौं, १४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि आफ्नो एक बयानमा सैन्य असन्तुलनता देखाएका छन् । गत बुधबार उनले अमेरिकामाथि हमला भए जापान टीभीमा हेर्नेछ तर सहयोग गर्न नसक्ने बताए । यो कुरा ट्रम्पले जी २० सम्मेलनका लागि जापान पुग्नुअघि भनेका हुन् । त्यस्तै ट्रम्पले दुनियाका धेरै देशहरुले अमेरिकाबाट फाइदा उठाउने गरेको समेत बताए […]

२०७६ असार १४ गते, शनिबार

‘विमानमा बम छ’ भनेर इमेल आएपछि

काठमाडौं, १३ असार । भारतको मुम्बाईबाट अमेरिकाको नेवार्कतर्फका लागि उडेको एक यात्रुवाहक विमानलाई लन्डन निजकै रहेकाे स्ट्यान्स्टेड विमानस्थलमा अवतरण गराइएको छ। विमानमा बम राखिएको भनेर चालक दलका एक सदस्यलाई इमेल आएपछि भारतीय वायुसेवा निगमको एयर एआइ (१९१) यात्रुवाहक विमानलाई सवाधानी अपनाउदै आपतकालीन अवतरण गराइएको हो । सो विमान २२७ जना यात्रु बोकेर मुम्बईको विमानस्थलबाट ९ […]

२०७६ असार १३ गते, शुक्रबार

प्रधानमन्त्री हुनु त लार्स जस्तो !

काठमाडौं, १३ असार । डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रास्मोशेनको ४ बर्षे कार्यकाल समाप्त भएपछि प्रधानमन्त्री निवास छाडेका छन् । आफु प्रधानमन्त्री हुनु निकै भाग्यको कुरा भएको बताउँदै पुर्वप्रधानमन्त्री लार्सले ४ वर्षसम्मका सहयात्री र सहयोगीहरुलाई धन्यवाद दिए । कार्यकाल सक्किएपछि निवास छाडेका लार्सले एउटा सामान्य झोला मात्र बोकेर बाहिरिए । सामान्य रुपमा निवास छोडेर बाहिर निस्केको […]

२०७६ असार १३ गते, शुक्रबार

राष्ट्रपति एसेब्सीको स्वास्थ्यमा गम्भीर समस्या , उपचारका लागि अस्पताल भर्ना

काठमाडौं, १३ असार । ट्युनिसियाका राष्ट्रपति बेजी सइद एसेब्सीको स्वास्थ्यमा गम्भीर समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ९२ वर्षीय राष्ट्रपतिको स्वास्थ्यमा गम्भीर समस्या आएपछि राजधानी ट्युनिसस्थित सैनिक अस्पतालमा भर्ना गरिएको हो । सन् २०११ मा भएको क्रान्तिपछि मुलुकको राजनीतिको सबैभन्दा प्रमुख पात्रका रुपमा रहेका उनको अवस्था निकै गम्भीर रहेको राष्ट्रपति कार्यालयले जनाएको […]

२०७६ असार १३ गते, शुक्रबार

बाबुछोरी मृत भेटिएको तस्वीरले विश्वभर तरंग

काठमाडौं, १२ असार । रिपब्लिकनको बहुमत रहेको अमेरिकाको सिनेटले मेक्सिकोको सीमा क्षेत्रमा सहायता पठाउने सम्बन्धी एक विधेयकलाई पारित गरेको छ । सिनेटले अमेरिका प्रवेश गर्न चाहने शरणार्थीका कारण सीमा क्षेत्रमा उत्पन्न समस्या समाधान गर्नका लागि आर्थिक सहायता सम्बन्धी विधेयक पारित गरेको हो । अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत भेटिएको फोटोले […]

२०७६ असार १२ गते, बिहीबार

‘इरान युद्ध चाहँदैन ‘

काठमाडौं, ११ असार । इरानी राष्ट्रपति हसन रौहानीले ‘इरानले अमेरिकासँग कहिल्यैपनि युद्ध चाहँदैन’ भनेका छन् । उनले बुधबार सो धारणा राखेको इरानी सरकारी सन्चारमाध्यमहरुले जानकारी दिएका छन् । इरान र संयुक्तराज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रौहानीको यो अभिव्यक्ति आएको छ । पछिल्ला केही महिनायता यी दुई देशबीचको तनाव चुलिएको बताइछ । ‘इरानलाई कसैसँग […]

२०७६ असार ११ गते, बुधबार

‘प्रतिबन्ध लगाउने अमेरिकी कदम मूर्खतापूर्ण ‘

काठमाडौं । इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनी, धार्मिक नेता तथा अधिकारीलक्षित प्रतिबन्ध लगाउने अमेरिकी कदम मूर्खतापूर्ण रहेको बताएको छ । उसले अमेरिकाको पछिल्लो निर्णयले तेहरान र वासिङ्टनबीचको कूटनीतिक मार्ग स्थायी रुपमा बन्द भएको चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलगायतमाथि थप प्रतिबन्धको घोषणा गरेपछि इरानले […]

२०७६ असार ११ गते, बुधबार

२४ ओटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा

काठमाडौं, १० असार । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकैसाथ २४ ओटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित ‘स्पेसएक्स’ कम्पनीको ‘फाल्कन हेभी रकेट’ मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । निकै कठिन मानिएको यस अभियान सफल भएको कम्पनीले जनाएको छ । अमेरिकी समयअनुसार बिहान २.३० बजे फ्लोरिडा […]

२०७६ असार १० गते, मंगलवार

अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्ध

काठमाडौँ , १० असार । अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्ध लगाएको घोषणा गर्दै त्यसमा इरानी नेता अली खमेनीलाई पनि राखिएको बताए । राष्ट्रपति ट्रम्पले अमेरिकी ड्रोनमाथि भएको हमलासहित अन्य घटनालाई लिएर इरानमाथि थप प्रतिबन्ध लगाइएको बताए । ह्वाइट हाउसमा कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको हरेक गतिविधीमा […]

२०७६ असार १० गते, मंगलवार