कोरोनाबाट २ लाख ३ हजार २५५ जनाको मृत्यु
काठमाडाैं, १४ वैशाख । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २५५ पुगेको छ । संक्रमण हुनेको संख्या भने २९ लाख २० हजार ३७८ पुगेको छ । सङ्क्रमितमध्ये ८ लाख ३६ हजार ६७९ जना भने उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे […]
२०७७ बैशाख १४ गते, आईतवार