दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योल पक्राउ

काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योल पक्राउ परेका छन् । भ्रष्टाचार अनुसन्धानको टोलीले आज राष्ट्रपति युनलाई राष्ट्रपति निवासबाट पक्राउ गरेको हो । महाभियोगको सामना गरिरहेका राष्ट्रपति युनलाई पक्राउ गर्ने पहिलो प्रयास विफल भएपछि गरिएको दोश्रो प्रयासमा उनलाई पक्राउ गरिएको हो । दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो ।भ्रष्टाचार अनुसन्धान कार्यालय […]
२०८१ माघ २ गते, बुधबार