ट्रम्पद्वारा आप्रवासीलाई सामूहिकरुपमा देश निकाला गर्ने घोषणा

काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई सामूहिकरुपमा देश निकाला गर्ने घोषणा गरेका छन् । उनले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेना प्रयोग गर्ने घोषणा गरेका छन् । राष्ट्रपति जो बाइडनको प्रशासनकालमा गैरकानुनी रूपमा आप्रवासीको संख्या बढेपछि ट्रम्पले कागजातविहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने र […]
२०८१ मंसिर ४ गते, मंगलवार