इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन
काठमाडौँ । इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन गरेको छ । बुधवार संसद्को खुला सत्रमा इरानी सांसदहरूले सहकार्यलाई निलम्बन गर्ने प्रस्ताव पारित गरेका हुन् । प्रस्तावको पक्षमा २२१ भोट खसेको थियो भने विपक्षमा एउटा पनि भोट थिएन ।संवैधानिक परिषद्का प्रवक्ता हादी तहन नाजिफले इरानको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र यसको आणविक सुविधाहरू र वैज्ञानिकहरूको सुरक्षा […]
२०८२ असार १९ गते, बिहीबार