ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल
काठमाडौं, ७ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो आप्रवासी नीतिमा फेरबदल गरेका छन् । आप्रवासीलाई उनीहरुका बच्चासँग अलग गराउने नीतिको सर्वत्र आलोचना भएपछि ट्रम्पले उक्त कदम फिर्ता लिएका हुन् । अब आप्रवासीका बच्चा उनकै परिवारसँग रहन दिने बाचा गर्दै ट्रम्पले एक आदेशमा हस्ताक्षर गरेका छन् । अवैध आप्रवासी परिवारलाई एकसाथ हिरासतमा लिइने पनि जनाइएको […]
२०७५ असार ७ गते, बिहीबार