राजकुमार ह्यारी र नायिका मर्केलको विवाह हुदै
काठमाडौं, १ पुस । बेलायतका राजकुमार ह्यारी र मेघान मर्केलको विवाह हुने मिति निश्चित भएको छ । अर्को वर्षको मे महिनाको १९ तारिखका दिन उनीहरूको औपचारिक विवाह हुने मिति तय भएको हो । केन्जीगंटन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार दिएको जानकारीअनुसार उनीहरूको विवाह ‘सेन्ट जर्ज चापेल विन्डसर कास्टल’मा हुनेछ । वैवाहिक समारोहमा सांगितिक कार्यक्रमसहितको भोजभतेर पनि […]
२०७४ पुष १ गते, शनिबार