ट्रम्पल छाने महान्यायाधिवक्ता र सीआईए अध्यक्ष
काठमाडौं, ४ मंसिर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकार सञ्चालनका लागि अत्यावश्यक मानिने महान्यायाधिवक्ता र अनुसन्धान एजेन्सी सीआईएको अध्यक्षमा आफूनिकटलाई छानेका छन् । उनले दुई कट्टर रिपब्लिकन नेतालाई महान्यायाधिवक्ता र अनुसन्धान एजेन्सी सीआईएको अध्यक्षमा चुनेका हुन् । अलाबामाबाट सिनेटर जेफ सेशन्सलाई महान्यायधिवक्ता पदमा चयन गरिएको हो । सेशन्स विश्वस्तरका कानूनी विज्ञ मानिन्छन् । सन् […]
२०७३ मंसिर ४ गते, शनिबार