ट्रंपद्वारा रणनीतिक सल्लाहकार टिमका प्रमुख बर्खास्त
काठमाडौं, ३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले रणनीतिक सल्लाहकार टिमका प्रमुख स्टिभ बेननलाई बर्खास्त गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सारा हकबी सान्डर्सले प्रमुख रणनीतिक सल्लाहकार बेननलाई राष्ट्रपतिले बर्खास्त गरेको पुष्टि गरेकी छन् । बेनन शुक्रबार अन्तिम पटक कार्यालय गएका थिए । ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले बेननको पदको […]
२०७४ भाद्र ३ गते, शनिबार