बिश्व

बन्दुकधारी हमलामा दशजनाको मृत्यु

काठमाडौं, ४ पुस । जोर्डनको ऐतिहासिक शहर कारकमा अज्ञात बन्दुकधारीले विभिन्न स्थानमा गरेको आक्रमणमा दश जना मारिएका छन् । मारिनेमा सात प्रहरी अधिकारीसहित एक क्यानाडेली पर्यटकसमेत छन् । आक्रमणमा २७ जनाभन्दा बढी घाईते भएका छन् । बन्दुकधारीले पर्यटन स्थल क्रुसेडर्स कासलमा अन्धाधुन्ध आक्रमण गरेका थिए । सुरक्षा कारवाहीमा चारजना बन्दुकधारी पनि मारिएको सुरक्षा अधिकारीहरुले जनाएका […]

२०७३ पुष ४ गते, सोमबार

चीनले ड्रोन चोरेको ट्रम्पको आरोप

काठमाडौं, ३ पुस । चीनले नियन्त्रणमा लिएको अमेरिकी समुद्री ड्रोन फिर्ता गर्ने भएको छ । चीनले गत बिहीबार चीनको दक्षिणी सागरमा प्रवेश गरेको अमेरिकी समुद्री ड्रोन नियन्त्रणमा लिएको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार छलफलपछि चीन ड्रोन फिर्ता गर्न सहमत भएको हो । यद्यपि, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी समुद्री ड्रोन चोरेको […]

२०७३ पुष ३ गते, आईतवार

सैन्य विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं, ३ पुस । इन्डोनेसियाली सैन्य विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ‘हर्कुलस सी–१३०’ विमानमा चालक दलका तीन सदस्य र अन्य १० यात्रु गरी १३ जना सवार थिए । विमान आइतबार सुदूरपूर्वी इलाकामा दुर्घटना भएको हो । सैन्य अधिकारीका अनुसार विमानमा १२ टन खाद्यान्नसमेत थियो । खराब मौसमका कारण सो विमान दुर्घटना […]

२०७३ पुष ३ गते, आईतवार

आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासन दिवस

काठमाडौं, ३ पुस । आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । सुरक्षित आप्रवासनका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गरिंदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । सोही दिनको […]

२०७३ पुष ३ गते, आईतवार

चीनले नियन्त्रणमा लिएको ड्रोन फिर्ता गर्न आग्रह

काठमाडौं,२ पुस । अमेरिकाले आफ्नो अन्डरवाटर ड्रोन फिर्ता गर्न चीनसँग आग्रह गरेको छ । चीनले अमेरिकाको अन्डरवाटर ड्रोन दक्षिणी चीन सागरको अन्तर्राष्ट्रिय जलक्षेत्रबाट बिहीबार नियन्त्रणमा लिएको थियो । समुद्रमा सर्वेक्षण गर्ने जहाज युएसएनएस बोडिच ड्रोन पानी जहाजको खोजीमा रहेको र त्यसलाई भेट्न लागेका बेला चिनियाँ जल सेनाले ड्रोन नियन्त्रणमा लिएको आरोप अमेरिकाको छ । ओसन […]

२०७३ पुष २ गते, शनिबार

एलेप्पोमा फसेका बाहिर निकालिए

काठमाडौं, १ पुस । विद्रोही नियन्त्रित सिरियाको एलेप्पोमा फसेका ३ हजारभन्दा बढी सर्वसाधारणलाई बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय रेडक्रसले विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोमा फसेकाहरुलाई सकुशल बाहिर निकालिएको जनाएको छ । रुसी सेनाको सहयोगमा सिरियाली सेनाले विद्रोहीको कब्जामा रहेको क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएपछि फसेका सर्वसाधारणलाई निकालिएको हो । यहाँ फसेका अन्यलाई पनि निकाल्ने काम भइरहेको अन्तर्राष्ट्रिय […]

२०७३ पुष १ गते, शुक्रबार

हिटलरको घर कब्जा कानुन पारित

काठमाडौं, ३० मंसिर । अष्ट्रियाको संसदले जर्मन तानाशाह एडोल्फ हिटलर जन्मिएको घर कब्जा गर्ने कानुन पास गरेको छ । ब्राप्नाउ एम इन सहरमा रहेको उक्त घरका मालिकले भने घर बिक्री गर्न वा पुनःनिर्माण गर्न अस्वीकार गर्दै आएका थिए । अष्ट्रियाली सरकारले सन् १९७२ देखि घरलाई भाडामा लिएको थियो । उनलाई अब सरकारले क्षतिपूर्ति दिने बताइएपनि […]

२०७३ मंसिर ३० गते, बिहीबार

अलेप्पोमा सैन्य कारवाही समाप्त

काठमाडौं, २९ मंसिर । रुसले सिरियाको पूर्वी अलेप्पोमा जारी सैन्य कारवाही समाप्त भएको जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भिटाली चुर्किनले सिरियाका सरकारी सेनाले पूर्वी अलेप्पोमा आफ्नो नियन्त्रण कायम गरेको भन्दै त्यहाँ सैन्य कारवाही समाप्त भएको बताए । राष्ट्रसंघीय सुरक्षा परिषद बैठकमा उनले आईएस लडाकुलाई त्यहाँबाट हट्ने व्यवस्था मिलाइएको जानकारी दिए । चुर्किनले […]

२०७३ मंसिर २९ गते, बुधबार

कतारमा ‘आधुनिक दासप्रथा’को अन्त्य

काठमाडौं, २८ मंसिर । कतारले आजदेखि आप्रवासी कामदारका लागि नयाँ नियम कार्यान्वयनमा ल्याएको छ । आप्रवासी कामदारका लागि निकै नै कठोर मानिएको ‘कफाला’ प्रणाली संशोधन गरी नयाँ नियम लागु गरिएको हो । कतार सरकारले कफाला प्रणालीमा संशोधन गरी कामदारलाई थप अधिकार प्रदान गर्ने नियम लागु गरिएको हो । कफालालाई आधुनिक दास बनाउने प्रणाली भन्दै चर्को […]

२०७३ मंसिर २८ गते, मंगलवार

सिएनएन सुपर हिरो अवार्ड पुष्पाको पोल्टामा

काठमाडौं, २७ मंसिर । नेपालकी पुष्पा बस्नेतले सिएनएन सुपर हिरो अवार्ड जितेकी छिन् । अमेरिकी टेलिभिजन सिएनएनले प्रदान गरेको यस अवार्ड पुष्पाले जितेकी हुन् । ‘सिएनएन हिरो’ अवार्ड प्रदान गर्न थालेको दश वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सुपर हिरो अवार्ड प्रदान गरिएको हो । नेपालकी बस्नेतले यसअघिका चार सिएनएन हिरोलाई पछि पार्दै सुपर […]

२०७३ मंसिर २७ गते, सोमबार