‘एक चीन नीतिमा बाँधिएर बस्न सकिदैन’
काठमाडौं, २७ मंसिर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू एक चीन नीतिमा बाँधिएर नबस्ने प्रष्ट गरेका छन् । चीनले आफ्नो हिस्सा मान्दै आएको ताइवानी राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेकामा भइरहेको टिप्पणीप्रति ट्रम्पले अमेरिकालाई एक चीन नीतिमा बाँधेर राख्न नहुने प्रष्ट गरेका हुन् । उक्त फोन वार्ताप्रति चीनले यसअघि नै असन्तुष्टी जनाइसकेको छ । ट्रम्पको यस […]
२०७३ मंसिर २७ गते, सोमबार