चिकित्सकहरुले लिन थाले मार्शल आर्टको तालिम
काठमाडौं, २२ वैशाख । चिकित्सकहरु मार्शल आर्टको तालिम लिन थालेको समाचार अनौठो नै लाग्छ तर भारतको चर्चित अस्पताल ‘एम्स’ का चिकित्सकहरु मार्शल आर्टको तालिम लिन थालेका छन् । १५ मेदेखि उनीहरुले मार्शल आर्टको तालिम लिने भएका हुन् । अस्पताल स्रोतका अनुसार आवासीय चिकित्सकहरुका लागि बेलुकी दुई सिफ्टमा मार्शल आर्टको क्लास संचालन हुनेछ । चिकित्सक र […]
२०७४ बैशाख २२ गते, शुक्रबार