बिश्व

उत्तर कोरियाद्वारा पुन: मिसाइल परीक्षण

काठमाडौं, १ फागुन । उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियालगायत विश्व समुदायले विरोध गर्दागर्दै पनि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली समाचार संस्था योनह्यापले जनाएको छ । यद्यपि, सो मिसाइल कति क्षमतासम्म मार हान्न सक्ने हो भन्ने खुलाइएको छैन । उत्तर कोरियाका राष्ट्रपति किङ जोन उनले गत जनवरीमा आफनो राष्ट्रले लामो […]

२०७३ फाल्गुन १ गते, आईतवार

फिलिपिन्समा ६.७ म्याग्निच्यूडको भूकम्प

काठमाडौं, २९ माघ । फिलिपिन्सको दक्षिणी मिन्दानाओ टापुको सुरिगाओ सहरमा गएको ६.७ म्याग्निच्यूडको भूकम्पका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएका छन् । शुक्रबार गएको भूकम्पमा कारण भवनहरु भत्किएका छन् भने खानेपानी र विद्युत् सेवा अवरुद्ध भएको छ । सहरमा रहेको विमानस्थलको धावनमार्ग भत्किएकाले हवाई उडान स्थगित गरिएको छ । […]

२०७३ माघ २९ गते, शनिबार

राष्ट्रपति कार्यालयबाटै दुई सय कार गायब !

काठमाडौं, २८ माघ । राष्ट्रपति कार्यालयबाटै दुई सय कार गायब भएको घटना प्रकाशमा आएको छ । समाचार एजेन्सीहरुका अनुसार घानाको राष्ट्रपति कार्यालयबाट दुई सय कार गायब भएको हो । त्यहाँको नयाँ सरकारले राष्ट्रपति कार्यालयबाट दुई सय कार गायब भएको जनाएको छ । डिसेम्बरमा भएको निर्वाचनबाट सत्तारुढ भएको दल ‘न्यू पेट्रियाटिक’ले बुझ–बुझारथका क्रममा कारको विवरण रुजु […]

२०७३ माघ २८ गते, शुक्रबार

ट्रम्पको निर्णय अदालतद्वारा बदर

काठमाडौँ , २८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतबाट फेरि झट्का लागेको छ । अमरिकी एक संघीय पुनरावेदन अदालतले राष्ट्रपति ट्रम्पको सात मुस्लिम मुलुकका नागरिकलाई यात्रा अनुमति नदिने निर्णय अनुचित भन्दै सियाटल अदालतले गरेको निर्णय सदर गरिदिएको छ । सात मुस्लिम बहुल मुलुकका नागरिकलाई अमेरिका प्रवेश नदिन राष्ट्रपति ट्रम्पले २७ जनवरीमा गरेको विवादित कार्यकारी […]

२०७३ माघ २८ गते, शुक्रबार

ट्रम्पको पत्र सीलाई

काठमाडौं, २७ माघ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दुबै मुलुकलाई फाइदा पुग्ने गरी रचनात्मक सम्बन्ध अगाडि बढाउन चाहेको बताएका छन् । चिनियाँ समकक्षी सीलाई पत्र पठाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले राष्ट्रपतिको कार्यभार सम्हालेकोमा सीले बधाइ दिएकोमा धन्यवाद दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले शपथ लिएयता दुई नेताबीचको यो पहिलो प्रत्यक्ष सम्पर्क […]

२०७३ माघ २७ गते, बिहीबार

जेफ सेसन्स महान्यायाधीवक्ता बन्ने निश्चित

काठमाडौ, २७ माघ । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेका जेफ सेसन्स् अमेरिकाको महान्यायाधीवक्ता बन्ने निश्चित भएको छ । अलाबामाका सिनेटर सेसन्सलाई महान्यायाधिवक्ता बनाउने पक्षमा सिनेटले बहुमत दिएको हो । सिनेटमा सेसन्सको पक्षमा ५२ तथा विपक्षमा ४७ मत परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । लामो सुनुवाईपछि सिनेटले उनलाई महान्यायाधिवक्तामा नियुक्त गर्ने बाटो खोलेको हो । सुनुवाईको […]

२०७३ माघ २७ गते, बिहीबार

आइएसद्वारा अन्तर्राष्ट्रिय रेडक्रसका कर्मचारीहरुको हत्या

काठमाडौं,२७ माघ । अफगानिस्तानको इस्लामिक स्टेट (आइएस) को एक हतियारधारी समूहले अन्तर्राष्ट्रिय रेडक्रस समितिका ६ जना कर्मचारीको हत्या गरेको छ । हतियारधारीहरुले जोजजान प्रान्तमा रेडक्रसका कर्मचारीमाथि आक्रमणपछि गोली हानी हत्या गरेका हुन् । कर्मचारीको हत्यापछि रेडक्रसले अफगानिस्तानमा आफ्ना सम्पूर्ण कार्यक्रम अस्थायी रुपमा स्थगित गरेको जनाएको छ । आइएस समर्थित लडाकुहरुको समूहले आठ जना कर्मचारीलाई अपहरण […]

२०७३ माघ २७ गते, बिहीबार

पाकिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प

काठमाण्डौं , १२ माघ । आज बिहान सबेरै पाकिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगोर्विक सर्वेक्षण संस्थाले सो जानकारी दिएको छ । तर, भूकम्पबाट मानवीय र सम्पत्ति क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ३ः०३ बजे सो भूकम्प गएको हो । सो भूकम्पको केन्द्रबिन्दू दक्षिणपश्चिमी तटीय सहर पास्नीबाट […]

२०७३ माघ २६ गते, बुधबार

ईएलएन र सरकारबीच शान्तिवार्ता हुने

काठमाडौं, २६ माघ । कोलोम्बियामा पाँच दशकदेखि सशस्त्र विद्रोह गरिरहेको बिद्रोही समूह द नेसनल लिवरेशन आर्मी ईएलएन र कोलिम्बिया सरकारबीच शान्तिवार्ता हुने भएको छ । ई.एल.एन.सँग सरकारले पहिलो पटक वार्ता गर्न लागेको हो । इक्वेडरको राजधानी क्युटोमा हुने शान्ति वार्तालाई निकै महत्वका साथ हेरिएको छ । राष्ट्रपति जुआन म्यानुएल सान्तोसको पहलमा हुन लागेको वार्तापछि ई.एल.एन […]

२०७३ माघ २६ गते, बुधबार

९७ प्रविधि कम्पनीद्वारा ट्रम्पलाई चुनौति

काठमाडौं,२५ माघ । एप्पल, फेसबुक, गूगलसहितका अमेरिकाकै सबैभन्दा ठूला ९७ प्रविधि कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको यात्रा प्रतिबन्धविरुद्ध सामूहिक रुपमा कानूनी चुनौति दिएका छन् । ट्रम्पको प्रतिबन्धका कारण आफ्नो व्यापारमा ठूलो नोक्सान भएको भन्दै उनीहरुले कानूनी चुनौति दिएका हुन् । सानफ्रान्सिस्को अदालतमा चलेको मुद्दामा उनीहरुले सात मुस्लिम मुलकका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदा आफ्ना […]

२०७३ माघ २५ गते, मंगलवार