बौद्ध मठबाटै तस्करी !
काठमाडौं, २५ माघ । म्यानमारमा लागू औषधसहित एक बौद्ध भिक्षु पक्राउ परेका छन् । मेथाम्फेटामाइनको चार लाख गोलीसहित भिक्षुलाई रकाइन प्रान्तबाट पक्राउ गरिएको हो । बौद्ध मठबाट ४० लाख बराबरको मेथाम्फेटामाइनको गोली लुकाएर राखिएको पनि फेला परेको छ । सो मन्दिरको रेखदेखमा रहेको भिक्षु म्यानमारको रकाइन प्रान्त जाने क्रममा पक्राउ परेका हुन् । पक्राउ परेको […]
२०७३ माघ २५ गते, मंगलवार