आरोप लगाउनु वेश्यावृत्तिभन्दा खराब : पुटिन
काठमाडौं, ५ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा आफूहरुसँग आपत्तिजनक जानकारी रहेको भन्ने आरोप कपोलकल्पित र पूर्ण झूठ भएको जिकीर गरेका छन् । राजनीतिमा आउनु पूर्व नै ट्रम्पबारे निगरानी गर्नुपर्ने कुनै कारण नरहेको भन्दै पुटिनले आपत्तिजनक जानकारी रहेको भनि आफूहरुमाथि आरोप लगाउनु वेश्यावृत्तिभन्दा खराब रहेको टिप्पणी गरे । अमेरिकी […]
२०७३ माघ ५ गते, बुधबार